बयालपाटा अस्पतालद्धारा चौरपाटीमा सेवा बिस्तार

कल्पना बाेहरा अछाम १७ साउन/अछामकाे बयालपाटा अस्पताललले चौरपाटीमा आफ्नो सेवा बिस्तार गरेको छ । पोसिबल हेल्थ नामक संस्था मार्फत बयालपाटा अस्पताल सञ्चालन गरि बिगत लामो समय देखी अछाममा स्वास्थ्य क्षेत्रमा...

जिल्ला प्रशासन कार्यालय दार्चुृलामा नागरिकता लिनेहरुको भीड, एकैदिनमा ४३ जनाले लिए नागरिकता ।

राम सिह धामी दार्चुृला साउन १७ /जिल्ला प्रशासन कार्यालय दार्चुलामा नागकरिता लिनेहरुको गत आर्थिक वर्षको असार अन्तिम सातादेखि भीड लाग्ने गरेको छ । प्रदेश तथा संघीय निर्वाचनका लागि फोटोसहितको मतदाता...

श्रीमान् बिदेशमा श्रीमतीलार्इ अाफन्त बाट नै झुटो आरोप लगाएर घर निकाला

काठमाडौँ, १७ साउन०७४/ आफ्नै परिवारका मानिसले एक महिलालाई झुटो आरोप लगाई लछारपछार गरी घरबाट निकालिदिएको आरोप लगाइएको छ । स्थानीय स्वयम्भू बस्ने विमला गोदार थापालाई श्रीमान् दुर्गाबहादुर वैदेशिक रोजगारका लागि...

चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य

इलाम, १७ साउन०७४/जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् ।  गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद...

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्नेःखेलकुदमन्त्री राजेन्द्रकुमार केसी

काठमाडौँ, १७ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले...

पाल्पाका किसानलार्इ बाँदरबाट मकै जोगाउनै धाैधाै

पाल्पा, १७ साउन०७४ / पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।  किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन्...

राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छः अध्यक्ष थापा

राजविराज, १६ साउन०७४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाउनुभएको छ । आज राजविराजमा...

ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको ध्यान पुग्नु जरुरी

पोखरा, १६ साउन ०७४/ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ ।  महिला तथा बालबालिका विभागको आयोजनामा...

सांसद विकास कोष वाट खरिद भएको एम्वुलेन्स अछाम आईपुग्यो

कल्पना बोहरा ,साउन १६, अछाम/अछामका साँसदले आफ्नो साँसद विकास कोषवाट जनताका लागि खरिद गरेको एम्वुलेन्स अछाम आईपुगेको छ । ब्यावस्थापिका संसदमा अछामवाट प्रतिनिधित्व गर्ने साँसद जानकी साउद रावलको साँसदविकास कोषवाट...

नेपालि कांग्रेस अछामका उपसभापतीद्धारा पदबाट राजिनामा

कल्पना बोहरा ,साउन १६, अछाम/नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको...