मतदानको अघिल्लो दिन एमालेका शीर्ष नेता चितवनमा !

चितवन १९ साउन०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले...

एकै पटक दुई तहको निर्वाचन हुनुपर्छः उपाध्यक्ष रावल

चितवन, १९ साउन०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले...

नवलपरासीको ऐतिहासिक पाल्ही भगवती मन्दिर ओझेलमा

नवलपरासी, १९ साउन०७४/ नवलपरासीको पाल्हीनन्दन गाउँ पालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा...

मुसिकोटमा खानेपानी सुचारु नहुँदा स्थानीयवासी मर्कामा

गुल्मी, १९ साउन०७४/ गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३, ४ को मुसिकोट र बडागाउँमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी अवरुद्ध हुँदा स्थानीयवासी निकै समस्यामा परेका छन् । झण्डै ३२ किलोमिटर...

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

दाङ  १९ साउन ०७४/ बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी...

तराईका जनता पनि उक्तिकै राष्ट्रवादी छन -वरिष्ट नेता केशरबहादुर विष्ट

जनकपुरधाम,१८ साउन०७४/संगठन बिस्तारको क्रममा एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)  धनुषा पुगेको छ ।अाज जनकपुरकाे धनुषामा अायाेजीत एक कार्यक्रममा सम्बाेधन गर्दै एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरीष्ट नेता केशरबहादुर विष्टले जनकपुरको एक...

बेल्टारमा सकरात्मक परिवर्तनमा व्यापक बृद्दि

रमिला बस्नेत,उदयपुर,साउन १८/उदयपरकाे चाैँदण्डी नगरपालिका बेल्टारमा चुनाव सम्पन्न भइ प्रतिनिधि चयनहुनासाथै सकरात्मक परिवर्तन भईरहेकाे छ। बेल्टारमा भर्खरै शव चिरफार पनि सञ्चालनमा ल्याईएकाे हाे।प्राथमिक स्वास्थ्य सञ्चालक समितिका अध्यक्ष भुवनमान श्रेष्ठले बेल्टार...

अछामका किसानहरुको रोजाई फलफुल खेति तिर

कल्पना बोहरा,अछाम १८ साउन/अछाममा पछिल्लो समय फलफुल खेति तर्फ किसानको आकर्षण बढ्दै गएको छ । आयआर्जनका लागि र उत्पादनका हिसावले फलफुल वाट राम्रो मानिएकाले जिल्लाका किसानहरु यसतर्फ आर्कषित भएका हुन...

पहिरो व्यवस्थापनका लागि भारतिय पक्ष संग प्रजिअको पहल

राम सिह धामी, दार्चुला साउन १८/दार्चुला सदरमुकामको बांगाबगड पारीपट्टी भारतको खोतिलमा आएको पहिरोले महाकालीको वहाव नेपालतिर फर्काउँदा सदरमुकाम जोखिममा परेको भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी बाशुप्रशाद कोइराला पिथौरागढ...

जिसस जाजरकाेटमा काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी

जाजरकोट, १८ साउन०७४/ जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ ।संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।...