खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
काठमाडौँ, १९ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत...