जिसस कास्कीमा एमालेकाे उमेदवार निर्विरोध निर्वाचित

  पोखरा, २० साउन०७४/ मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारको मात्रै उम्मेदवारी परेकाले उम्मेदवारी दिएका सम्पुर्ण उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा भएकाे छ ।...

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद

रोल्पा, २० साउन०७४/ रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका...

‘नो भोट’को व्यवस्थाले डराए सांसद्,अधिकांश व्यवस्थाको विपक्षमा

काठमाडौं २० साउन०७४/ सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट) मा अधिकांश सांसद विपक्षमा देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा...

छोरीको प्रेमी हत्या गर्ने बुबाआमा सहित पाँच पक्राउ

 राैतहट२०साउन०७४/ छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर...

अख्तीयारद्वारा विभिन्न योजनाहरुको अनुगमन, अछाम वहुमुखी क्याम्पसको भवन उत्कृष्ठ

कल्पना बोहरा साउन १९, अछाम/अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको एक टोलिले अछाम जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेको छ । टोलिले वुधवार साँफेवगर नगरपालिका वडा नं ९ साविकको...

नव निर्वाचित पदाधिकारीद्वारा सपथ,, आजै बाट पदभार ग्रहण,,

कल्पना बोहरा ,साउन १९, अछाम/अछाम जिल्ला समन्वय समितिका नव निर्वाचित पदाधिकारीले आज सपथ ग्रहण गरेका छन । यही साउन १७ गते निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई आज मुख्य...

संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने प्रमको प्रतिबद्धता

जनकपुरधाम, १९ साउन ०७४/ प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको भावनानुरूप काँग्रेसले संसद्मा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव पारित गराएरै छाड्ने बताउनुभएको छ । तेस्रो चरणको स्थानीय...

करणी आरोपमा वृद्ध पक्राउ

गोरखा, १९ साउन०७४/ पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ । घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी...

रहेनन हिन्दु दर्शनका व्याख्याता आचार्य खेमराज केशवशरण

काठमाडौं १९ साउन ०७४/ नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गएराति निधन भएको छ ।विभिन्न रोगसँगै निमोनियाबाट थला परेका ८१ वर्षीय उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको...

खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

काठमाडौँ, १९ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत...