पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने
काठमाडौँ, २० साउन ०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई...