जिप दुर्घटनाका मृतक सबैकाे सनाखत

डोटी, २१ साउन । डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् ।...

भाउजू काे हत्यागरी फरार अभीयुक्त११ वर्षपछि पक्राउ

बैतडी, २१ साउन०७४/ हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको...

भरतपुर–१९ मा मत गणना, रेणु भन्दा देवी मात्र ४ सय १७ मतले अगाडी

चितवन २१, साउन०७४/ भरतपुर महानगरपालिका वडा नं.१९ को मत गणना जारी छ ।हालसम्म प्राप्त परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवाली ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार...

यात्रा जिन्दगि-पहल असीम थापा

[caption id="attachment_17269" align="aligncenter" width="484"] पहल असीम थापा[/caption] हिँडिरहेछ निरन्तर कहाँ पुग्ने सुरसार छ । यो जिन्दगि कागजको डुङ्गामा सवार छ । आज आफू मर्नुछ र ?यो देश बचाउनु छ पर्ख...

भरतपुर–१९ को मतगणना जारी-देवी ज्ञवालीकाे अग्रता

चितवन, २१ साउन०७४/ भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३...

ईसाई समाजद्वारा निर्वाचित प्रतिनिधिलाई ज्ञापनपत्र हस्तान्तरण ।

रमिला बस्नेत,उदयपुर,साउन २०/चाैँदण्डीगढि नगरपालिकाका ईसाइ समाज अध्यक्ष जितमान राई तथा ईसाइ धर्मावलम्बीहरुदवारा निर्वाचित प्रतिनिधिहरुलाई अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेयर खगेन्द्र राई,उपमेयर रिता कु,चाैँधरि साथै १० वडाका वडाध्यक्षहरु क्रमशः...

धरानमा मतदाता संकलनमा विवाद

रमिला बस्नेत ,धरान ,साउन १८/निर्वाचन आयोगले छुटेका मतदाताको फोटो सहितको नामावली संकलन गर्न तोकेको समय साउन ३० गते सम्म सबै छुटेकाले नाम लेखाउन र फोटो खिचाउन नभ्याउने सम्भावना देखिएको छ...

हत्या गरी फरार रहेका रूपेन्द्र शाक्य  पक्राउ

काठमाण्डाै २०साउन०७४/ काठमाण्डौं बालुवा गा.बि.स.वडा नं. ४ घर भई हाल  ललितपुर उपमहानगर पालिका वडा नं. १७ ग्वार्को बस्ने सुनिता लामा समेतको उजुरीमा ललितपुर महानगर पालिका वडा नं. १७ बस्ने रूपेन भन्ने...

बडिमालिका जाने क्रममा एकजनाको भिरबाट लडेर मृत्यू

कल्पना बोहरा साउन ,२० अछाम/बाजुरा जिल्लाको धरोहर मानिने धार्मीक तिर्थ स्थल बडिमालिकाको दर्शन गर्न जाने क्रममा एक जनाको भिरबाट लडेर मृत्यू भएको छ । मृत्यू हुनेमा बाजुराको त्रिबेणी नगरपालिका वडा...

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

काठमाडौँ, २० साउन ०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई...