भरतपुर १९काे मतगणना सकियाे ज्ञवाली र दाहलकाे मतअन्तर २२१ मात्र
चितवन, २१ साउन०७४/ भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । मतगणना सकिँदा नेकपा ९माओवादी केन्द्रकी प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउनु भएको छ । सो...