मौसम खराबीले हेलिकप्टर अवतरण भएन

[caption id="attachment_17357" align="alignleft" width="302"] रामबहादुर बोहरा[/caption] बाजुरा, २३ साउन०७४/ बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा, २३ साउन०७४/ पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता...

चितवनमा स्क्रब टाइफसबाट एकजको मृत्यु ,स्वाइनफ्लुका १०० बिरामी भेटियो

रत्ननगर (चितवन), २३ साउन/ चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको...

धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको भक्तजनहरु

  धरान २३साउन०७४/ जल अर्पण गर्ने भक्तजनहरु धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको दृष्य । याम प्रधान इटहरी रासस

तराईमा रक्षाबन्धन पर्व आज मनाउँदै

काठमाडाैं, २३ साउन०७४/ मैथिल, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व आज धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै...

पैसाको लेनदेनमा बलात्कार थामथुम

भोजपुर २३साउन/ जिल्ल्लाको षडानन्द नगरपालिका दिंलामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना आर्थिक लेनदेनमा मिलाईएको छ । बलात्कारको घटना भए पनि ६० हजार आर्थिक लेनदेन गरी मिलापत्र गरिएको हो ।...

भाइबर र स्काइपबाट ल्यान्डलाइन–मोबाइलमा फोन कल अवैधानिक

– भाइबर, स्काइपलगायतका म्यासेजिङ एपले नेपालमा अवैधानिक ढंगले कल सेवा सञ्चालन गरेको पाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थाविपरीत म्यासेजिङ एपले मोबाइल तथा ल्यान्डलाइन नम्बरमा कल गर्न...

बढीमालिका जाने क्रममा मृत्यु भएका बोहराको सव ३ दिन वितिसक्दा पनी ल्याउन सकिएन

कल्पना बोहरा  साउन, २३/ अछामवाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल वडिमालिका दर्शन गर्न जाने क्रममा सनिवार निधन भएका अछामको मेल्लेख गाँउपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको सव ३ दिन...

पशुपतिशमशेरले एकीकरण गर्दा १२ जना सांसद र नीस्कदा १९ जना

काठमाडौं २३ साउन ०७४/एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ ।...

भरतपुर महानगरका प्रतिनिधिद्वारा शपथ, एमालेबाट निर्वाचितले शपथ लिएनन्

चितवन, २२ साउन०७४/ भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख,...