चितवनमा स्क्रब टाइफसबाट एकजको मृत्यु ,स्वाइनफ्लुका १०० बिरामी भेटियो

रत्ननगर (चितवन), २३ साउन/ चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको...

धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको भक्तजनहरु

  धरान २३साउन०७४/ जल अर्पण गर्ने भक्तजनहरु धरानको पीण्डेश्वर मन्दिर परिसरमा दर्शनका लागि लामबद्ध बसेको दृष्य । याम प्रधान इटहरी रासस

तराईमा रक्षाबन्धन पर्व आज मनाउँदै

काठमाडाैं, २३ साउन०७४/ मैथिल, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व आज धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै...

पैसाको लेनदेनमा बलात्कार थामथुम

भोजपुर २३साउन/ जिल्ल्लाको षडानन्द नगरपालिका दिंलामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना आर्थिक लेनदेनमा मिलाईएको छ । बलात्कारको घटना भए पनि ६० हजार आर्थिक लेनदेन गरी मिलापत्र गरिएको हो ।...

भाइबर र स्काइपबाट ल्यान्डलाइन–मोबाइलमा फोन कल अवैधानिक

– भाइबर, स्काइपलगायतका म्यासेजिङ एपले नेपालमा अवैधानिक ढंगले कल सेवा सञ्चालन गरेको पाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थाविपरीत म्यासेजिङ एपले मोबाइल तथा ल्यान्डलाइन नम्बरमा कल गर्न...

बढीमालिका जाने क्रममा मृत्यु भएका बोहराको सव ३ दिन वितिसक्दा पनी ल्याउन सकिएन

कल्पना बोहरा  साउन, २३/ अछामवाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल वडिमालिका दर्शन गर्न जाने क्रममा सनिवार निधन भएका अछामको मेल्लेख गाँउपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको सव ३ दिन...

पशुपतिशमशेरले एकीकरण गर्दा १२ जना सांसद र नीस्कदा १९ जना

काठमाडौं २३ साउन ०७४/एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ ।...

भरतपुर महानगरका प्रतिनिधिद्वारा शपथ, एमालेबाट निर्वाचितले शपथ लिएनन्

चितवन, २२ साउन०७४/ भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख,...

देवकन्या मन्दिरलाई धार्मिक पर्यटन स्थलमा विकासगर्नेः अध्यक्ष हर्कबहादुर साउँद

 कल्पना बोहरा ,साउन २२ अछाम/ अछामको चौरपाटी गाउँपालिकाका देविथुको देवकन्या मन्दिरमा साउन शुक्ल चतुदर्शिका दिन लाग्ने मेला आज सम्पन्न भएको छ । देविथुको देवकन्या मन्दिरको पूजाआजा गरेमा मनोकाक्षा पुरा हुने...

दार्चुलामा पशुका लागि कृत्रिम गर्भाधान नहुँदा किसानहरु सास्तीमा

राम सिह धामी,दार्चुला,साउन २२/दार्चुला जिल्लामा व्यवसायिक रुपमा पशु पालन गरिरहेका कृषकहरुले पालेका पशुहरुमा कृत्रिम गर्भाधानको व्यवस्था नहुँदा किसानहरुले सास्ती भोग्नु परेको किसानहरुले बताएका छन् । फर्म दर्ता गरेरै दुध उत्पादनका...