पेस्तोल सहित दुई जना प्रकाउ

दमौली २४, साउन ०७४/ तनहुँ प्रहरीले पेस्तोल सहित आज दुई जनालाई प्रकाउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीले दमौलीस्थित मादी नदी पुलबाट पेस्तोल सहित दुई जनालाई प्रकाउ गरेको हो ।...

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाण्डौँ २४साउन०७४/कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी फुटेपछि पहिलो पटक बसेको बैठकले सरकालाई दिएको समर्थन...

बोष्टनमा श्रीमद्भागवत महापुराण शुरु

अमेरिका (वासिंटन डिसी), २४ साउन०७४ /नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ । नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ...

मानव बेचबिखनका आरोपी पक्राउ

नुवाकोट, २४ साउन ०७४/मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई...

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय...

आज ‘गाइजात्रा’ : उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ २४साउन०७४/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका...

चाैदण्डीगढी नगरपालिकाे मतदाता नामवली संकलनमा प्रहरीबाट अनियमीतता

रमिला बस्नेत,उदयपुर,साउन २३/चाैदण्डीगढी नगरपालिका मा भइरहेको मतदाता नामवली संकलनमा प्रहरीले अाफ्नाे मनाेमानी गर्दै  पदकाे दुरूपयाेग गरिरहेकाे  छ । नामवली संकलन गराउन केन्द्र पुगेका असाहाय,बृद्ध सुत्केरी र लाईनमा बसेका लाई समेत...

नगरसभाको वैठक बाट विभिन्न समितिहरु गठन सहीत नाै ओटा ऐन नियम पास

कल्पना बोहरा, २३ साउन, अछाम/ मंगलसेन नगरपालिकाको नगरसभाको वैठक सम्पन्न भएको छ । आईतवार सुरु भएको वैठक आज सम्पन्न भएको हो । वैठकले ९ ओटा ऐन नियम पास गरेको छ भने...

दार्चुला जिसस चुनावमा काँग्रेस,माओवादी केन्द्रकाे संयुक्त उम्मेदवारी दर्ता

राम सिह धामी, दार्चुला, साउन २३/ जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसले संयोजक र ४ सदस्य...

तिन दिन देखि लाश बिच बाटोमै, प्रतिकुल मौसमका कारण शव ल्याउन सकिएन ,

कल्पना बोहरा, २३ साउन, अछाम ।बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछाम मेल्लेख(५ का वडा अध्यक्षको शव तीन दिनसम्म ल्याउन सकिएको छैन । प्रसिद्ध बडिमालिका माताको पुजा गर्न गएका...