राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाण्डौँ २४साउन०७४/कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी फुटेपछि पहिलो पटक बसेको बैठकले सरकालाई दिएको समर्थन...