बालबालिका हत्याको दोषि पक्राउ नपरेको भन्दै भोजपुरको अरुण गाउँपालिका अनिश्चितकालीन बन्द

भोजपुर २६ साउन०७४/डेढ महिना पुग्दासम्म तीन बालबालिकाको हत्यारा पत्ता नलागेको भन्दै आजदेखि अरुण गाउँपालिकाभर अनिश्चितकालीन बन्द गरिएको छ । हत्यारा पक्राउ गर्न दवाब दिन गठन गरिएको संघर्ष समितिको आहृवानमा अरुण...

मध्यपुर थिमिमा लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु

आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो  / लोपोन्मुख अवस्थामा पुगेको...

सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २६ साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।  विश्वविद्यालयको छैटौँ सभामा सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र...

राजपा नेपालका नेता र सुष्मा स्वराज बीच भेटवार्ता हुँदै

काठमाडौं२६साउन०७४/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुँदै छ । भारत भ्रमणअघि संविधान संशोधन विधेयकको टुगों लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिन...

गम्भीर छ अपराधका कसुरदारलाई आजीवन कैद

काठमाडौं,२६ साउन २०७४/ मुलुकी ऐन प्रतिस्थापनका पाँच विधेयकमध्ये दुई विधयेक पारित भएका छन्। व्यवस्थापिका संसद्ले बुधबार मुलुकी अपराधसंहिता र मुलुकी अपराध कार्यविधि संहिता पारित गरेको खबर आजको गोरखापत्रमा छापिएको छ...

चितुवाको छाला सहित मानिसहरु पक्राउ

काठमाण्डाै २५साउन०७४/खरिद बिक्री गर्न भनि ओसार पसार गरी संरक्षित वन्यजन्तु चितुवाको  थान- १ (एक)छाला ल्याएको अबस्थामा   पाल्पा तानसेन न.पा. वडा नं. ११ बस्ने बर्ष २२ को धिरज रानाभाट र...

 दार्चुलामा  ६०० भन्दा बढीले निर्वाचन खर्च विवरण बुझाएनन 

राम सिह धामी, दार्चुला साउन २५/त्यस्तै निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वातन्त्र तर्फका १ हजार १४ जना उम्मेदवारमध्ये सबै जनाले निर्वाचन खर्च विबरण बुझाएका छैनन । हालसम्म जिल्ला निर्वाचन...

चुनाव सकीयाे उम्मेदवारका प्रचार सामग्री अझै हटाइएनन

राम सिह धामी, दार्चुला साउन २५/दोस्रो चरणमा असार १४ गते भएको स्थानिय तहको निर्वाचन सम्पन्न भएको महिना दिन बढी बितीसकेको छ तर दार्चुलमा विभिन्न राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारका प्रचार...

गोर्खा स्पोर्टिङ पराजित, शसस्त्र प्रहरी फुटबलटिम पाथीभरा गोल्डकपकाे सेमिफाइनलमा

ताप्लेजुङ, २५ साउन०७४/ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्रले टाइ बे्रकरमा...

जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

वालिङ (स्याङ्जा), २५ साउन०७४ / जिल्ला समन्वय समिति स्याङ्जाको आज सम्पन्न निर्वाचनबाट नेकपा (एमाले)को समूह विजयी भएको छ । समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित हुनुभएको...