सरकारी कागजात किर्ते गरी चोरीका सवारीसाधन भित्र्याएरउने अभियुक्त जेल चलान
भीमदत्तनगर, २७ साउन ०७४/ सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा...