नक्कली चेक बाट ग्राहककाे ४० लाख हिनामिना गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ

गौशाला, २७ साउन ०७४। नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

पहिरोमा परी एकको मृत्यु पाँच बेपत्ता

पाँचथर, २७ साउन०७४/ स्थानीय फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् ।...

न्याय माग्दा मृत्यु पाउने रीतको अन्त्य हाेस भन्दै डा केसीको जीवन रक्षाको माग

काठमाडौँ, २७ साउन०७४/नेपाल विद्यार्थी सङ्घका नेताहरुले सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...

पानी ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

लमजुङ (बेसीशहर), २७ साउन०७४/ पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो । खेल्ने क्रममा...

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृह सिलबन्दी

काठमाडौँ, २६ साउन०७४/आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ । अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह...

जिल्ला समन्वय समिति कालीकोटमा माओवादी केन्द्र काे समूह विजयी

कालीकोट, २६ साउन०७४ /जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् । आज भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी हुनुभएको हो । उहाँको...

गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोडःमहामन्त्री डा शशांक कोइराला

काठमाडौँ, २६ साउन०७४/नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले विगतका चुनावमा पार्टीले ढिला टिकट वितरण गरेको, अन्तर्घात भएको तथा पार्टीले उम्मेदवारलाई आर्थिक सहयोग उपलब्ध गराउन नसकेका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभएको...

फिफा वरियतामा नेपालको एक स्थान माथि उक्लियाेे

काठमाडौँ, २६ साउन०७४/विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण...

कार्यकारी अधिकृत कुटेेकाे विरोधमा जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित

महेन्द्रनगर (धनुषा), २६ साउन । जनकपुर उपमहानगरपालिकाका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारी आजदेखि आन्दोलनमा उत्रेका छन् । साउन १७ गते जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको...

काँग्रेसका तीसजनाद्वारा संयुक्त राजीनामा

बाजुरा, २६ साउन०७४/ नेपाली काँग्रेस जिल्ला कार्यसमितिका संगठन विभाग प्रमुख तथा सदस्य र पूर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्तरुपमा राजीनामा दिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।...