नक्कली चेक बाट ग्राहककाे ४० लाख हिनामिना गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ
गौशाला, २७ साउन ०७४। नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...