लेनदेनमा बलात्कार ढाकछोप : मयेर नै पीडक उम्काउने प्रयासमा

भाेजपुर २९, साउन २०७४/ भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ । स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन्...

दार्चुला जिल्लाका तीन स्थानमा जनता बैंकको शाखारहित सेवा सुचारू

राम सिह धामी दार्चुला ,साउन २८/जनता बैंक लिमिटेडले दार्चुला जिल्लाका थप ३ स्थानमा जनता बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । मालिकार्जन गाँउपालिकाको शंकरपुर पस्ती, लेकम गाँउपालिकाको लाली र...

बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन...

बेनीमा चटपटे बेच्न नपाइने, यस्तो छ कारण

म्याग्दी२५ श्रावण २०७४ । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य...

१० किलो चरेशसहित बोहरा पक्राऊ

भीमदत्तनगर, साउन २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८...

देशकाे अस्तित्व जाेगाउन जुटाै –बासुदेब सेढाई

[caption id="attachment_15583" align="aligncenter" width="248"] -बासुदेब सेढाई[/caption] पबित्र याे बुद्धभुमि शिरमा सगरमाथा नेपालीले नेपालकै गाउनुपर्छ गाथा माैलिकता जाेगाउन उठ्ने बेला भयाे नेपालीको अस्तित्व नै हराउँदै गयाे पश्चिमेलि संकृतिकाे प्रभाब बढ्दै गयाे...

जिल्ला समन्वय समिति अर्घाखाँचीमा काँग्रेस–माओवादी गठबन्धन

  अर्घाखाँची, २७ साउन०७४/ जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको मात्र उम्मेदवारी परेको छ ।  सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर...

गोसाइकुण्डको भेटी एक लाख

रसुवा, २७ साउन०७४/ यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यही...

सरकारी कागजात किर्ते गरी चोरीका सवारीसाधन भित्र्याएरउने अभियुक्त जेल चलान

भीमदत्तनगर, २७ साउन ०७४/ सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा...

ट्याक्सी चालकलाइ लुटने लुटेरा पक्राउ

भक्तपुर, साउन २७ । यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ । चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल...