शान्ति कामना गर्दै स्वयम्भूमा पूजा

काठमाडौँ, ३१ साउन०७४ /महिला बौद्ध समूहले मुलुकका विभिन्न भागमा आइरहेको प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा सोमबार विशेष पूजा सम्पन्न गरेको छ । बौद्ध गुरुद्वारा पृथ्वीमा भएका समग्र जीव तथा...

बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम

बैतडी, ३१ साउन२०७४/ बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य...

अछाममा श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाईयो,, भोली मट्का फोडेसंगै मेला सम्पन्न हुने ।

कल्पना बोहरा साउन ३० अछाम/अछाम जिल्लाको जयगढ वान्निगढी गाँउपालिकामा रहेको वर्दादेवि मन्दिरमा भक्तजनहरुले पुजाआजा गरी श्रीकृष्ण जन्माष्टमी मनाईएको छ । हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विषेश पुजाआजा गरिदै...

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, ३० साउन०७४/ साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै...

एक महिने दत्तात्रय एवं आशापुरी मेला सम्पन्न

भक्तपुर, ३० साउन०७४। भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन...

उदयपुरमा एमाले बाट नौ सदस्यीय जिल्ला समन्वय समितिकाे चयन

गाईघाट (उदयपुर), ३० साउन०७४/ उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।  समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार...

कृष्ण मन्दिरमा भक्तजनकोे भीड

ललितपुर, ३० साउन०७४ / पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो । पूजाका...

दार्चुलाको जिल्ला समन्वय समितिमा कांग्रेस माओबादी गठनबन्धन निर्विरोध, आजै सपतग्रहण

राम सिह धामी , २९ साउन दार्चुला/दार्चुलाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र माओबादी गठनबन्धन निर्विरोध रुपमा चयन भएका छन् । जिल्ला समन्वय समितिको उम्मेदवारीका लागि २३ गते कांग्रेस र...

नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ सार्वजनिक

काठमाडौं २९ साउन २०७४/ पहिलो पटक नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ ‘स्युङ दुय् धारणी संग्रह’ आइतबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा ४२ औं शाक्य ठ्रिजिन शरण्यनायक श्री...

ढाेका हाम्रो चाबि छिमेकीको ? –बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] घर जसकाे हाे चाबि उसकै हातमा हुनुपर्ने तर घर एउटाको तर चाबि अर्कोले समातेर बसेपछि घरभित्र अापद अाईपरे कसरी बाहिर निष्कने अाज देशमा त्यै...