अछाममा श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपमा मनाईयो,, भोली मट्का फोडेसंगै मेला सम्पन्न हुने ।

कल्पना बोहरा साउन ३० अछाम/अछाम जिल्लाको जयगढ वान्निगढी गाँउपालिकामा रहेको वर्दादेवि मन्दिरमा भक्तजनहरुले पुजाआजा गरी श्रीकृष्ण जन्माष्टमी मनाईएको छ । हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन उक्त मन्दिरमा विषेश पुजाआजा गरिदै...

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ, ३० साउन०७४/ साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै...

एक महिने दत्तात्रय एवं आशापुरी मेला सम्पन्न

भक्तपुर, ३० साउन०७४। भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन...

उदयपुरमा एमाले बाट नौ सदस्यीय जिल्ला समन्वय समितिकाे चयन

गाईघाट (उदयपुर), ३० साउन०७४/ उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।  समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार...

कृष्ण मन्दिरमा भक्तजनकोे भीड

ललितपुर, ३० साउन०७४ / पाटन दरबारस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।श्रीकृष्ण जन्माष्टीका दिन पूजा आराधनाका लागि व्रतालु भक्तजनको लामबद्ध भीड लागेको पुजारी प्रतापधर शर्माले बताउनुभयो । पूजाका...

दार्चुलाको जिल्ला समन्वय समितिमा कांग्रेस माओबादी गठनबन्धन निर्विरोध, आजै सपतग्रहण

राम सिह धामी , २९ साउन दार्चुला/दार्चुलाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र माओबादी गठनबन्धन निर्विरोध रुपमा चयन भएका छन् । जिल्ला समन्वय समितिको उम्मेदवारीका लागि २३ गते कांग्रेस र...

नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ सार्वजनिक

काठमाडौं २९ साउन २०७४/ पहिलो पटक नेपाली भाषा अनुवादित महायानी बौद्ध ग्रन्थ ‘स्युङ दुय् धारणी संग्रह’ आइतबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा ४२ औं शाक्य ठ्रिजिन शरण्यनायक श्री...

ढाेका हाम्रो चाबि छिमेकीको ? –बासुदेब सेढाई

[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] घर जसकाे हाे चाबि उसकै हातमा हुनुपर्ने तर घर एउटाको तर चाबि अर्कोले समातेर बसेपछि घरभित्र अापद अाईपरे कसरी बाहिर निष्कने अाज देशमा त्यै...

बोक्सी आरोपमा दुई बुहारीले कुटे सासुलाई

 साउन २९, सिरहा२०७४/ लहान–१ की ६० वर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणुले बोक्सीको आरोपमा कुटेर मरणासन्न बनाएका छन्। स्थानीय बासिन्दाको सहयोगमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पुर्‍याइएकी...

करिब ६० हजारले नयाँ मतदाता नामदर्ता गराए

काठमाडौँ,शरद शर्मा, २९ साउन/सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराउनुभयो । पहिलोपटक फोटोसहित नामावलीमा नाम...