अछाम जिल्लामा दशौँ जिल्ला स्तिरिय सुचना दिवस मनाईने

कल्पना बोहरा,साउन ३१, अछाम/अछाम जिल्लामा दशौँ जिल्ला स्तिरिय सुचना दिवस मनाईने भएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले दशौँ सुचना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम...

उदयपुरमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन गर्दै

रमिला बस्नेत ,उदयपुर ,साउन ३१/ उदयपुरको गाईघाटमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ । देशभरि परेको अविरल वर्षको कारण देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण...

अपि हिमाल गाँउ पालिकामा १० हजार क्वीन्टल चामलको माग

राम सिह धामी ३१ साउन दार्चुला /दार्चुलाको अपि हिमाल गाँउपालिकामा १० हजार क्वीन्टल चामल आपुर्तिको माग गरिएको छ । आज बसेको गाँउ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७४÷७५ मा १०...

स्थानीय तहका बस्तीहरुमा योजना माग गर्न बस्ती भेला चल्दै

राम सिह धामी ३१ साउन दार्चुला /स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीहरु निर्वाचित भएर काम थालीसकेका स्थानीय तहहरुमा अहिले बस्ती स्तरबाट योजना माग गर्न बस्ती भेला चलिरहेका छन् । कुनै ठाउँमा...

जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलै निर्विरोध

 धनकुटा ३१साउन ०७४/ जिल्ला समन्वय समिति (जिसस) धनकुटामा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ । अन्य दलका प्रतिस्पर्धी नै नभएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।धनकुटाका सातओटै स्थानीय...

बाढीपीडितलाई एमाले सांसदबाट एक महिनाको तलब

काठमाडौँ, ३१ साउन ०७४/ नेकपा (एमाले ) संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं...

गलेश्वरमा तेह्र लाख भेटी संकलित

बाबियाचौर(म्याग्दी), ३१ साउन०७४/ बेनी नगरपालिका– ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै रु तेह्र लाखभन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पूजार्चना र दर्शनका...

पाल्पाको ऐतिहासिक भगवती जात्रा निकालिँदै

शीला रेग्मी,रामपुर (पाल्पा), ३१ साउन ०७४/पश्चिमाञ्चलकै ठूलो र राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको जात्रा (भगवतीको रथयात्रा) आज पाल्पामा निकालिँदैछ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल...

शान्ति कामना गर्दै स्वयम्भूमा पूजा

काठमाडौँ, ३१ साउन०७४ /महिला बौद्ध समूहले मुलुकका विभिन्न भागमा आइरहेको प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूमा सोमबार विशेष पूजा सम्पन्न गरेको छ । बौद्ध गुरुद्वारा पृथ्वीमा भएका समग्र जीव तथा...

बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम

बैतडी, ३१ साउन२०७४/ बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य...