कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु

काठमाडौँ, १ भदौ ०७४/ काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ ।प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास...

राणाले कब्जा गर्न खोज्दा थापा तनावमा

काठमाडौं१भाद्र०७४ /पशुपति शम्शेर राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कब्जाको नीति बनाएपछि आजकाल कमल थापा ठूलो तनावमा छन् ।पहिलो दिन नै राणा समूहले चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर...

दार्चुलाको लेकममा साउने तीहार, दुहुँमा दम्फा र मार्मा क्षेत्रमा गबे तिहार मनाइदै, राक्षस र देउताबीचको प्रतिष्पर्धाको नतिजा बताइने ।।

राम सिह धामी साउन ३२ दार्चुला /दार्चुला जिल्लालाई साँस्कृतिक रुपमा दुहुँ मार्मा लेकम र व्याँस गरी मूख्य चार गर्खाको रुपमा विभाजन गरी भेग अनुसारको संस्कृति मनाईन्छ । दार्चुलाको मार्मा क्षेत्रमा...

मेलम्चीवासीबाट राहत संकलन

मेलम्ची, ३२ साउन०७४/तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् ।  रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो...

भारतको मालपा पहिरोमा परि दूई नेपाली सहित १७ जनाको मृत्यु, बेपत्ता हुनेको संख्या २५ पुग्यो

राम सिह धामी साउन ३२ दार्चुला /भारतको पीथौराथढ जिल्ला अन्तरगत धारचुला तहशिल देखि १८ किलोमिटर उत्तरमा रहेको कैलाश मानसरोवर पदमार्ग निजीकैको मालपा क्षेत्रमा सोमबार बिहान भीषण वर्षाका कारण पहिरो खसेपछि...

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

महेन्द्रनगर (धनुषा), ३२ साउन ०७४/धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।  पीडित...

सप्तकोसी : अझै १४७ वर्ष भारतको जिम्मा

काठमाडौं ३२ साउन०७४/०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध ०२२ वैशाख १२ गते उद्घाटन भएको थियो । कोसी ब्यारेज १९९ वर्ष भारतले सञ्चालन गर्ने...

सम्पत्ति विवरण नबुझाएपछि मन्त्री बस्नेतलाई ५ हजार जरिवाना

काठमाडौं३२ साउन ०७४/कानुनअनुसार सम्पत्ति विवरण नबुझाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतलाई ५ हजार जरिवाना गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष...

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं३१, साउन ०७४/दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी...

बैंक खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने

काठमाडौं ३२साउन०७४/ बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ ।यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै...