नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट दुई किलो सुनसहित तीन पक्राउ

 नेपालगन्ज, ४ भदौ०७४/ नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट प्रहरीले करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा शनिबार राति अबेर सो होटलको कोठा नं २०३...

बाबुरामको नयाँ शक्तिमा पैह्राे २०६ जना नेताले पार्टी परित्याग (नामावली सहित)

काठमाडौं ४ भदौ०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अर्को ठूलो झट्का लागेको छ । बाबुरामलाई साथ दिएका २०६ जना केन्द्रीय परिषद् सदस्यले पार्टी परित्याग गरेका छन् ।बलराम पुनको...

कुशे औँसी र तीजमा टेलिकमको अफर

काठमाडौँ, ४ साउन०७४ / नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा...

२१ वर्षको उमेरमै जिवनको साहारा खोज्दै रावल-हेराै भिडीयाे

भदौ ४ अछाम ०७४/ गायक गणेशजंग रावलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आवाजमा रहेको गीत ‘तिम्रो मेरो’को म्युजिक भिडियोलाई शनिबार मात्र युुटुुब सहीत बजारमा भएको हो ।...

बैंकिङ कसूरका अभियुक्त पक्राउ

काठमाडौँ, ४ भदौ०७४/ नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ...

माओवादी केन्द्र नेतृत्व सरकारमा सहभागी हुनु गम्भीर भूलः अध्यक्ष थापा

हेटौँडा, ४ भदौ ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ । राप्रपा केन्द्रीय कार्य...

धनगढीमा १० औं राष्ट्रिय सुचना दिवस मनाईयों

निराजन परियार,धनगढी,४ भदौ /सुचना दिने, लिने परिपाटीको बिकास भएमात्र काम कारवाही प्रभावकारी रुपमा अघि बढ्ने १० औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘नागरिकको सूचनाको...

बेसिशहरमा बिप्लप माअाेबादिकाे गाेप्य कार्यक्रम,संचारकर्मिलाई समेत पस्ने अनुमती दीइयन

बासुदेब सेढाई,बेसिशहर ,३ भदौ०७४/ नेत्र बिक्रम चन्द नेतृत्वको ने. क. पा. माअाेबादिले लमजुङको बेसिशहरमा एक कार्यक्रमकाे अायाेजना गरेको छ । राष्ट्रिय युबा जन स्वयम सेवक प्रथम जिल्ला भेला भनेर नाम...

सामाजिक संजाल मार्फत Black Mail गरी रकम असुल्ने पक्राउ

काठमाण्डाै ४साउन०७४/सामाजिक संजाल मार्फत Black Mail गरी रकम असुल्ने पक्राउ परेका छन । सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आई.डी. बनाइ करिब दुई बर्ष अगाडि देखि साथी भई...

बुढानिलकष्ठ नगरपालिकाकाे कार्यालयमा तालाबन्धि

काठमाडौ ४,भाद्र०७४/बूढानीलकष्ठ नगरपालिकाकाे कार्यालयमा नेपाली कांग्रेस,माअाेवादी केन्द्र लगायतका राजनितिक दलका कार्यकर्ताहरूले तालाबन्धि गरेकाछन् ।मध्यरातमा नगरपालिकाका कर्मचारीकाे मीलाेमताेमा नेकपा एमालेका नेताहरूले अाफ्नै घरमा कर्मचारीहरू लगेर फाेटाेसहीतकाे मतदाता नामावली संकलनकाे कामगरेकाे अाराेपमा तालाबन्दि...