महिलालाई पाँच दिने उद्घघाेषण र नेतृत्व विकास तालिम सम्पन्न

रमिला बस्नेत,उदयपुर,भदौ ६/महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घाेषण साथै नेतृत्व विकास तालिम सम्पन्न भएको छ । गाउँमा महिलाले समुहमा अाफ्नाे  मनमा लागेकाे...

संशोधन प्रस्ताव अस्वीकृत,तीन ठूला दलको मिलेमतो रहेको फोरम नेपालको आरोप!!

काठमाडौँ,६ भदौ०७४ / नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल...

एक्लिदै बाबुराम, नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्न थाले

काठमाण्डाै ०६भदाै०७४/डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् । अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । सोमबार...

कैलालीको खानीडाँडामा बस दुर्घटना दुईको मृत्यु

धनगढी, ५ भदौ । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका...

गोकर्णेश्वरमा भक्तजनको भीड

भाद्र कृष्ण औँसीका दिन उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्न जम्मा भएका भक्तजनहरु । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस

संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न राप्रपाले गर्याे ह्विप जारी

काठमाडौँ, ५ भदौ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीका अध्यक्ष तथा...

झापाको गौरादहमा बाघ काे बिगबिगि, स्थानीय त्रस्रीत

बनियानी (झापा), ५ भदौ०७४/ झापाको गौरादह नगरपालिका– ७ स्थित बैगुनधुराका विभिन्न स्थानमा एक महिना अघिदेखि ‘बाघ’ देखिन थालेको छ । केराबारीदेखि कुञ्जीबारी जाने सडक खण्डमा रहेको चिया बगान र किस्ने...

सेती नदीमा हामफाली किशोरी बेपत्ता

पोखरा, ५ भदौ०७४ /पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४...

जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

इनरुवा, ५ भदौ०७४ / जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका गोपालराज भण्डारी विजयी हुनुभएको छ । काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहनुभएका...

आज बाबुको मुख हेर्ने, कुशे औँसी र मोती जयन्ती

काठमाडौं ५ भदौ०७४/ प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान...