इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास

लन्डन ८ भदौ ०७४/ इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् ।...

नेपाली बलात्कार गर्ने मालिकले तिरे सात लाख

ओमन  ८,भदाै ०७४/ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् । रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी...

पशुपतिशम्शेरकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता

काठमाडौँ, ७ भदौ०७४/ निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई राजनीतिक दलका रुपमा दर्ता गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ अनुसार दल दर्ता गरिएको जानकारी...

नेपाली काँग्रेस द्वारा बूढानीलकण्ठमा संकलन गरीएकाे मतदाता नामावली छानविन गर्ने माग

काठमाडौँ, ७ भदौ०७४/नेपाली काँग्रेस काठमाडाै क्षेत्र नं. ४ र ५ का नेता कार्यकर्ताले बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलनका क्रममा अनियमितता भएको भन्दै तत्काल छानविन गर्न माग गरेका छन् । काँग्रेस...

डोलेश्वरमा एक करोड रुपैयाँ संकलन

[caption id="attachment_18060" align="alignleft" width="401"] निर्माणाधिन मन्दिर[/caption] भक्तपुर, ७ भदौ०७४/ केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भक्तजनबाट रु एक करोड ३ लाख ४० हजार ६०३ संकलन भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित...

सयुक्त विद्यार्थी संगठन द्वारा एकलाख बराबरको राहत वितरण

 रमिला बस्नेत ,उदयपुर भदौ ७ / उदयपुरको संयुक्त विद्यार्थी संगठनले बाढी प्रभावितलाई तपेश्वरीमा करिब एक लाखको राहत वितरण गरेकोे छ । देशमा अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिराेले जनधनको...

जाजरकोटमा पाँच हजारभन्दा बढी मतदाता थपिए

जाजरकोट, ७ भदौ०७४/जाजरकोटमा पाँचहजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्याँकअनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन् । यसमध्ये तीन हजार...

प्रधानमन्त्री आज भारत जाँदै : ६० जना जाँदैछन् भारत

काठमाण्डाै ७भदाै०७४/प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।...

नेपालगन्जमा तेत्तीस किलो चरेस बरामद

नेपालगन्ज, ६ भदौ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । प्राप्त सूचनाका आधारमा प्रहरी...

नेसाको तीज बिषेश नृत्य प्रतियोगिताको उपाधि सेन्ट डेभिज एकेडेमी स्कुललाइ

समाजको आवाज,काठमाण्डौ ६ भदौ २०७४।उत्तरपुर्बीय बिध्यालयहरुको संगठन नेसाको आयोजनामा बुढानीलकष्ठ नगरपालीका वडा नं १० कपन मा रहेको माउष्ट एभरेष्ट ईङ्गलीस स्कुलमा सम्पन्न भएको हिन्दु महीला हरुको माहानचाड तीज पर्वमा आधारीत...