रोनाल्डो लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीमा चयन

  काठमाडौं,९ भदौ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल...

नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा जारी

  नयाँदिल्ली, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन हीजाे दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । उक्त राजकीय भ्रमण दुई देशबीचको...

मेराे उमेर ढल्किसक्यो-श्रीमतीको यौनइच्छा घटेको छैन

प्रश्न-  म उमेरले ६५ वर्ष भैसकें । मेरी श्रीमती ५८ वर्षकी छिन् । छोराछोरी सबै आ–आफ्नो बाटो लागिसके । लगभग पाँच वर्षअघि घरायसी तनाव थियो । त्यही बेला बिस्तारै यौनइच्छा...

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ टोली प्रथम

पोखरा, ८ भदौ०७४ /पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा...

किष्ट बैंक ठगी गरी फरार रहेकी वस्ताकोटी पक्राउ

काठमाडौँ, ८ भदौ । किष्ट बैंक ठगी मुद्दामा फरार प्रतिवादी जम्को प्रकाशन प्रालि अनामनगर, काठमाडौँका सञ्चालक देवकी बस्ताकोटीलाई प्रहरीले आज पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको...

असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

काठमाडौँ, ८ भदौ०७४ /राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को...

सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

मेलम्ची, ८ भदौ०७४/ सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ । विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु...

अदुवा बिक्री नभएपछि कृषक निराश

फलेवास (पर्वत), ८ भदौ०७४/ मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा...

आज हरितालिका तीज

काठमाडौं ८ भदौ ०७४ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् ।हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद...

हिन्दू महिलाहरु हरितालिका तीज मनाउँदै, शिव मन्दिरमा घुइँचो

काठमाडौं ८ भदौ ०७४/ हिन्दू महिलाहरु आज हरितालिका तीज मनाउँदैछन् ।सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला झिसमिसे बिहानीदेखि नै शिवको पुजाअर्चना गर्न काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर...