९५ राजनीतिक दल दर्ताको निवेदन

काठमाडौँ, ११ भदौ०७४ / आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले...

“संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित मानिस पक्राउ”

काठमाण्डाै ११भदाै०७४/ गंगबु आवास क्षेत्रबाट प्रहरीले कस्तुरीकाे विना सहितकाे तस्कर पक्राउ गरेकाे छ  ।  दुर्लभ वन्यजन्तुको कस्तुरीको वीना विक्री वितरण गर्ने भनी लिएर हिडिरहेको अवस्थामा काठमाण्डाै महानगरपालीका वडा नं.- २६ गंगबु आवास...

गाई काटेको आरोपमा गाेरखामा चारजना पक्राउ

गोरखा, ११ भदौ०७४ /गाई काटेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङमा चारजना पक्राउ परेका छन् । पक्राउ गरिएका चारैजना विरुद्ध गौवध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले...

साफ यू–१५ च्याम्पियनशीपः नेपाल भारत संग २-१ पराजीत

काठमाडौँ ११ भदाै ०७४/साफ अन्डर १५ च्याम्पियनशीप फुटवलको आइतबार भएको फाइनल खेलमा नेपाल उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको फाइनल भारतसँग भएको खेलमा नेपाल २– १ ले पराजित भएकाे छ...

निर्वाचन प्रयोजनका लागि राप्रपा (प्रजातान्त्रिक)द्वारा निवेदन दर्ता

काठमाडौं, ११ भदौ०७४/ केही दिन अगाडि नयाँ दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले प्रदेश र संसदीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ । दीपक बोहरा, सुनिलबहादुर थापा,...

थारु समुदाय बरका अटवारी (आइतबारी) पर्व मनाउँदै

कञ्चनपुर ११भदाै०७४/ दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन्। [caption id="attachment_18199" align="aligncenter" width="957"] फोटो : http://topnepalnews.com[/caption] कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया...

गाउँपालिकालाई खरका छाना मुक्त बनाउन अनुदान दिइने

पाल्पा, ११ भदौ०७४/खरका छाना भएका घरलाई गाउँपालिकाले अनुदान दिने भएको छ ।पुरानो शैलीमा निर्माण गरिएका खरका छानाका घर बर्सेनि छाना छाउनुपर्ने झन्झट रहेकाले खरको छाना विस्थापन गर्ने लक्ष्यका साथ पाल्पा...

श्रीमतीसहित दुई युवती बेच्ने पक्राउ

चरिकोट, १० भदौ०७४/आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६...

बेल्टारकाे स्वतन्त्र बिध्यार्थी युनियन द्वारा राहत वितरण

रमिला बस्नेत ,उदयपुर,भदौ १० /उदयपुरको बेल्टार स्थित स्थानीय हाटबजारमा संकलीत रकम स्वतन्त्र बिध्यार्थी युनियन ले बाढी प्रभावित लाई वितरण गरेको छ । चौदण्डी गढी नगरपालिका मा अवस्थित नारद आदर्श र ज्योती...

धर्मनिरपेक्षता, गणतन्त्र र जातीय–संघीयताबाट यो देश बच्न सक्तैन-दीर्घराज प्रसाई,

[caption id="attachment_7632" align="alignleft" width="280"] दीर्घराज प्रसाई[/caption] नेपालका माओवादीहरुलाई भारतमा नैं सुरक्षाकासाथ राखी तालीम दिएका र भारतको भरिया बन्न तयार भएको कुरा भारतीय गुप्तचर संस्था ‘रअ’ विश्वस्त भएपछि नेपालमा राजाबाट प्रधानमंत्री...