बाढीपीडितका लागि रु दुई लाख

बनियानी (झापा), १३ भदौ । नेकपा (एमाले) का दुई जनवर्गीय संगठनले बाढीपीडितका लागि रु दुई लाख दुई हजार १११ हस्तान्तरण गरेका छन् । बाढीपीडितका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज...

एमाले राष्ट्रवादी शक्ति भएकाेले राप्रपाले सहकार्य र तालमेल गर्छ : कमल थापा

काठमाडौं, १३ भदौ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) राष्ट्रवादी शक्ति भएको भन्दै आगामी दिनमा सहकार्य र चुनावी तालमेल गरेर अगाडि बढ्ने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कमा...

गौरा घर भित्र्याइँदै

बैतडी, १२ भदौ०७४ /सुदूरपश्चिममा मनाइने गौरा पर्वअन्तर्गत आज गौरालाई गौरा घरभित्र भित्र्याइँदैछ ।आज अमुक्ताभरण सप्तमीको दिन साँझ गौरालाई व्रतालु महिलाले गौरा घरभित्र भित्र्याउने गर्छन् । धानको खेतमा धानसँगै उम्रिएको साउँको...

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन भयोः थापा

काठमाडौँ, १२ भदौ ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाउनुभएको छ । पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय...

राम रहिमलाई १० वर्षको कैद , अदालतमा रुन थाले बाबा

१२ भदौ , एजेन्सी – बलात्कारको आरोपमा जोडिएका सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई जेल सजाय सुनाइएको छ । जज जगदीप सिंहले सो रेप केसको प्रमुख राम रहीमलाई दोषी मान्दै...

लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव

बेँसीशहर (लमजुङ), १२ भदौ०७४/स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका...

अम्रिसोको कुचोेले बजार पाएन

पाल्पा, १२ भदौ०७४ /अम्रिसोको कुचोेले बजार नपाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् ।अम्रिसोखेतीप्रति किसान आकर्षित भए पनि उचित मूल्य नपाउँदा अहिले उनीहरु निराश छन् । यहाँ उत्पादित अम्रिसोका कुचोे भारत...

झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराए

भद्रपुर, १२ भदौ०७९/ झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ । तीमध्ये जिल्ला बाहिरका १५४ जना छन् । साउन १ गतेदेखि...

माअोवादी हेडक्वार्टर विघटन

काठमाडौं१२भदाै०७४/ नेकपा माओवादी केन्द्रले पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको केन्द्रीय कार्यालय अर्थात हेडक्वार्टर विघटन गरेको छ । २०७३ जेठमा विभिन्न पार्टीसँग एकता गर्दै माओवादी केन्द्रले ३३ सदस्यीय हेडक्वार्टर गठन...

भारतका कारण नेपाललाई अर्को ठूलो नोक्सानी : खुल्यो यस्ताे रहस्य

काठमाडौं १२भदाै०७४/ भारतले वस्तु तथा सेवा कर जिएसटी लागू गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वास विपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान...