अर्थमन्त्रीमा पौडेलको सम्भावना उच्च

काठमाडाैँ, असाेज १९/सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको...

आजको राशिफल / वि.सं. २०७७ आश्विन १९

वि.सं. २०७७ आश्विन १९ गते सोमबार तदनुसार ई. सं. २०२० अक्टोबर ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने

काठमाडौं १९असोज २०७७। जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ असोज २० गते मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतवार प्रि–अलोटमेण्ट गरी मंगलवारसम्म बाँडफाँट गर्ने तयारी...

प्रदेश न १ मा रा.प्र.पा नेपालकाे संगठन विस्तार हुदै

रमिला बस्नेत ,अशाेज १८/प्रदेश न १ मा रा.प्र.पा नेपालकाे संगठन विस्तार हुने भएकाे छ। सबै राजनीतिक दलले निजि स्वार्थका कारण देशका वन जंगल नदि नाला र रास्ट्रघाति सम्झौता गरेकाे आराेप...

सुनको मूल्य फेरि बढ्यो, कति छ आज ?

काठमाडौं, असोज १८/सुनको मूल्य आज तोलामा फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो...

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं असोज १८, २०७७ /प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा पनि चासो बढेको थियो । प्रधानमन्त्री...

राप्रपा भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

कञ्चनपुर, असाेज १८/राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य...

गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं १८अशाेज०७७ – नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ । केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता...

आइतबारको मौसम पूर्वानुमान

काठमाडाैँ, असाेज १८/मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आइबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ। महाशाखाका अनुसार हाल देशका प्रदेश...

लिम्पियाधुरामा थपिँदै भारतीय सुरक्षा फौज

काठमाडौं, १८ असाेज । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै छ। अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ। उच्च स्रोतका अनुसार...