धनगढी उपमहानगरपालिका २४ किलो चरेससहित दुई पक्राउ

धनगढी, १४ भदौ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल...

नेपाल द्वारा बंगलादेश पराजित

काठमाडौँ, १४ भदौ०७४ /नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि...

उदयपुरमा लागुअाैषध प्रयोग कर्ता र ब्यापारी भटाभट पक्राउ

रमिला बस्नेत,उदयपुर भदौ १४ /जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी उपरीक्षक नवराज भट्काे अागम संगै लागुअाैषध प्रयोग कर्ता र त्यसका ब्यापारी भटाभट पक्राउ पर्न थालेकाछन् । उदयपुरले पछिल्लो एक सातामा ३६...

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

मेलम्ची, १४ भदौ०७४ / कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।  कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५...

चितवनमा छोराको कुटाइबाट आमाको मृत्यु

चितवन, १४ भदौ०७४ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष...

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, १४ भाद्र०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार मेलम्ची इलाका...

नेपालको कार्यक्रममा राजपाको झाडु, कुचो, चप्पल र कालाे झण्डा

जनकपुर १४ भदौ०७४ / चुनावी अभियानका क्रममा जनकपुर आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् । प्रदेश नम्बर २ का बारा,...

बनेपा नगरपालिकामा मृत महिला फेला

बनेपा, १३ भदौ०७४/ बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान...

क्रान्तिकारिको उपाध्यक्ष मा बिजयदेब भट्टराई को उम्मेदवारी !!

काठमाण्डाै १३भदाै०७४ /नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सहमतिको प्रयास भन्दै लामो समय खर्चिएकोले नेतृत्व चयनमा ढिलाई भएको छ। सम्मेलनले ३३ पदाधिकारीसहित...

विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमाविश्वका १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमा

ध्रुबसागर शर्मा,बेनी (म्याग्दी), १३ भदौ/ हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा रहेको छ ।  म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको...