निर्वाचन आयोगले सरकारलार्इ दियो ‘कडा’ ७ बुँदे निर्देशन !

काठमाडौं, १६ भदौ  ०७४/सरकारले मिति तोके अनुसार मंसिर १० र २१ गरी दुर्इ चरणमा हुनेगरी निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ठोस कार्यतालिका तय गरेको छ । भौगोलिक अनुकूलतालाई आधार...

बाढीपीडितलाई ग्यास चूह्लो र सिलिण्डर बाढ्दै प्रचण्ड

गौर१६भदाै०७४/ पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताएका छन्। बिहीबार बाढी पीडित क्षेत्रको अवलोकन, बाढी पीडितलाई...

कमल थापालाई जिल्याउदै पशुपति शम्शेरकाे राप्रपा प्रजातान्त्रिक देउवा सरकारमा जाने तयारी

काठमाडौं १६ भदाै०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सदैव सरकारमा सहभागी भएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।...

बैतडीमा भाइरलका बिरामी बढे

बैतडी, १६ भदौ०७४ / मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २००...

सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित कम्प्युटर सहयोग

दमक, १६ भदौ०७४ / झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको...

उदयपुरमा टेलिकमकाे सिम ब्यालेन्स सहीत सीतैमा

रमिला बस्नेत उदयपुर,भदौ १५ । उदयपुरको गाईघाटमा नेपाल टेलिकमले  निशुल्क प्रीपेड सीम बितरण गरेकाे छ । टेलिकमले उदयपुरलाई बाढी प्रभावित जिल्लाको रुपमा राखी निशुल्क सिमकार्ड बितरण सुरु गरेको हो ।...

गौरीगाईको सिङ सहित तस्कर पक्राउ

काठमाण्डाै१५भदाै ०७४/ संरक्षित वन्यजन्तु गौरीगाईको सिङ सहित तस्करी  पक्राउ ।  काठमाण्डौ महानगर पालीका  वडा नं.-३२ नरेफाँट गणनायक मार्गबाट संरक्षित वन्यजन्तु गौरीगाईको सिङ थान-१ (एक) खरिद बिक्री गर्न भनि ओसार पसार...

टाेखामा ठूलो परिमाणमा अवैध सुन बरामद, २२ मध्ये १५ किलोमात्र प्रहरीकाे हात पार्‍यो

काठमाण्डाै१५भदाै०७४/  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार साँझ टोखाबाट २२ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले सुनसहित पेम्बा शेर्पालगायत ७ जनालाई पक्राउ गरेको छ । तर, २२...

प्रदेश नं २ मा काँग्रेसले सबै उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, १५ भदौ०७४ /प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा...

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

 काठमाडौं  १५ भदौ ०७४/प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी...