काठमाडौं यात्रा अत्यन्त कष्टकर-बासुदेब सेढाई

ट्राफिक जाम र गाडीकाे कष्टकर यात्रा काठमाडौ का बासिन्दाहरुकाे लागि सधैं टाउको दुखाइकाे बिषय बन्ने गरेको छ । अाफ्ना निजी सबारि साधनहुनेहरु जामकाे हैरानी छन भने सार्वजनिक गाडिमा यात्रा गर्नेहरुका...

नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउने प्रस्ताव पारित गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न 

काठमाडौँ, १७ भदौ०७४/ नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ...

मुलुकलाई अग्रगामी निकास दिन एक हुनुपर्छः मन्त्री बस्नेत

धुलिखेल, १७ भदौ०७४ / सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका...

काँकडभिट्टाबाट लागुऔषधसहित युवक पक्राउ

बनियानी (झापा), १७ भदौ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो,...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला १७भदाै०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन...

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

काठमाडौँ १७भदाै०७४/ नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा रन्जित तामाङले बाजी मारेका छन् । गत भदौ ७ गते देखि काठमाडौंमा जारी क्रान्तिकारीको २१औ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व...

छात्रालाई यौनदुर्व्यवहार गर्ने तिमी गुरू कि गोरू?- निरु त्रिपाठी

[caption id="attachment_18434" align="alignleft" width="337"]  निरु त्रिपाठी[/caption] ‘ए नानी यता आउ त, आउ अलि नजिक आउ न , आउ न काखमा बस न भन्या’ नानी मुन्टो निहुँराउँदै अप्ठ्यारो मानेर सजिलै जादिनन्।...

बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

भोजराज,सल्लेरी (सोलुखुम्बु), १७ भदौ । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता...

भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड सहीत एउटा डोजर

काठमाडौं१७ भदौ ०७४/स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था...