काठमाडौंमा इन्द्रजात्रा सुरु, ३६ हाते लिंगो हनुमानढोकामा ठड्याइयो

काठमाडौं १८ भदौ २०७४/काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको हो ।...

बिद्यासुन्दरले कानमा तेल हाले पछी मन्त्री बस्नेत अाफैले टेलिफोनका तार काटे

काठमाण्डाै१८भदाै ०७४/ उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा...

काठमाडौं यात्रा अत्यन्त कष्टकर-बासुदेब सेढाई

ट्राफिक जाम र गाडीकाे कष्टकर यात्रा काठमाडौ का बासिन्दाहरुकाे लागि सधैं टाउको दुखाइकाे बिषय बन्ने गरेको छ । अाफ्ना निजी सबारि साधनहुनेहरु जामकाे हैरानी छन भने सार्वजनिक गाडिमा यात्रा गर्नेहरुका...

नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउने प्रस्ताव पारित गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न 

काठमाडौँ, १७ भदौ०७४/ नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ...

मुलुकलाई अग्रगामी निकास दिन एक हुनुपर्छः मन्त्री बस्नेत

धुलिखेल, १७ भदौ०७४ / सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका...

काँकडभिट्टाबाट लागुऔषधसहित युवक पक्राउ

बनियानी (झापा), १७ भदौ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो,...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला १७भदाै०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन...

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

काठमाडौँ १७भदाै०७४/ नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा रन्जित तामाङले बाजी मारेका छन् । गत भदौ ७ गते देखि काठमाडौंमा जारी क्रान्तिकारीको २१औ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व...

छात्रालाई यौनदुर्व्यवहार गर्ने तिमी गुरू कि गोरू?- निरु त्रिपाठी

[caption id="attachment_18434" align="alignleft" width="337"]  निरु त्रिपाठी[/caption] ‘ए नानी यता आउ त, आउ अलि नजिक आउ न , आउ न काखमा बस न भन्या’ नानी मुन्टो निहुँराउँदै अप्ठ्यारो मानेर सजिलै जादिनन्।...