यी हुन् कांग्रेसका २ नम्बर प्रदेशका उम्मेदवार (सूचिसहित)

काठमाडौं २०भदाै०७४/ तेस्रो चरणमा असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन मात्रै प्रमुख राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दल एमाले...

चकलेट दिएर बालिका बलत्कार

रमिला बस्नेत ,उदयपुर ,भदौ २०/ उदयपुरको गाईघाट स्थित चापमा १८ बर्षिय युवक द्वारा ५ वर्षिया बालिका बलातकृत भएकीछीन ।   बालिकालार्इ  उदयपुरको त्रियुगा नगरपालिका ३ चाँपका १८ वर्षिया होमबहादुर कार्कीले...

झापामा बाइस थान मानव खप्परसहित एक पक्राउ

सुरुङ्गा (झापा) २० भदौ । बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका...

नेपाल काजकिस्तानसँग २–१ ले पराजित

काठमाडौं२० भदौ०७४/ एशियन कप छनौट चरणको तेस्रो खेलमा नेपाल आफ्नै मैदानमा ताजिकिस्तानसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल १ का विरुद्ध २ गोलले पराजित भयो ।...

व्यावहारिक र प्राविधिक शिक्षा नै स्वरोजगारको आधारशिलाहो -केशरबहादुर विष्ट

ललितपुर, २० भदौ ०७४/एकिकृत राप्रपा (राष्ट्रवादी) का वरिष्ठ नेता तथा पुर्व शिक्षामन्त्री केशरबहादुर विष्टले व्यबहारिक र प्राबिधिक शिक्षा नै आजको मुख्य आवस्यकता भएको बताउनु भएको छ । ललितपुर माध्यामिक विद्यालयको...

प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको व्यवस्था हुनुपर्छ- डा लोहनी

काठमाडौँ, २० भदौ०७४/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलको अन्त्य गर्न प्रधानमन्त्रीको प्रत्यक्ष चुनाव गर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । पार्टीद्वारा...

आम्दानीको गतिलो स्रोत बाँस

  इलाम, २० भदौ०७४/भिरपाखामा त्यसै खेर गइरहेको बाँस अहिले जिल्लाका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ । मेचीराजमार्ग र सडकको पहुँच पुगेका ग्रामीण क्षेत्रबाट बाँस काठमाडौँलगायत भूकम्प प्रभावित जिल्लामा बिक्री...

मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना, चार गम्भीर घाइते

उर्लाबारी (मोरङ), २० भदौ०७४/मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र...

दोषी ठहरिएका शर्मालाई मन्त्रीकै संरक्षण

काठमाण्डाै२०भदाै०७४/ उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छनबिन सुरू भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका...

राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भोजपुर, २० भदौ०७४/ भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।...