श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय
काठमाडौं २१ भदौ ०७४/अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ ।...
Nepali online news portal site
Nepali online news portal site