टिकट विवादका कारण काँग्रेस पार्टी कार्यालयमा कुटाकुट 

सिरहा २१भदाै०७४/ सिरहा सदरमुकाम स्थित नेपाली कांंग्रेसको पार्टी कार्यालयमा टिकट वितरणमा जिल्ला सभापति रामचन्द्र यादबले अनियमितता गर्न खोजेपछि झडप भएको छ । केन्द्रले टिकटको सिफारिश गरेका वडा अध्यक्षका उम्मेदबारलाई टिकट...

टेलिकममापनी म्याच फिक्सिङ भएको सञ्चारमन्त्रीको दावी

काठमाडौं २१ भदौ ०७४/सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्रका केही कर्मचारीहरु प्रतिष्पर्धी संस्थालाई फाइदा पुग्नेगरि फिक्सिङमा लागिरहेको दाबी गर्नुभएको छ । नेपाल दुरसञ्चार कम्पनीले टेलिकमका ७५ वटै जिल्लाका प्राविधिक...

क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको निधन

काठमाडाैँ, २१ भदौ०७४ / नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा...

मिठाइदेवी विश्वकर्मा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०७३ बाट सम्मानीत हुने

काठमाडौ, २१ भदौँ । नेपाल स्रष्टा समाजद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’’ विसं २०७३ को लागि मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ । नेपाली साहित्य,...

नवलपरासीमा गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

नवलपरासी, २१ भदौ०७४/ नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध...

सात वर्षदेखि फरार पक्राउ

मेलम्ची, २१ भदौ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ । जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६...

आजबाट सोह्रश्राद्ध सुरु

 काठमाडौं २१ भदौ०७४/ आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन...

राजपामा रडाको

वीरगन्ज २१ भदौ०७४/सर्लाही  सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि...

श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

काठमाडौं २१ भदौ ०७४/अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ ।...

यि हुन प्रदेश नम्बर २ का माओवादी उम्मेदवारहरू(सूचि सहित)

काठमाडौं २० भदौ०७४ /नेकपा माओवादी केन्द्रले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको ते्रस्रो चरणको निर्वाचनका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । कतिपय उम्मेदवार प्रदेशले...