पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारी पक्राउ

काठमाडौँ २२भदाै०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास...

मोरङमा दुर्घटना मोटरसाइकल चालकको मृत्यु

 उर्लाबारी (मोरङ), २२ भदौ/ मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे...

दुर्घटनामा परी दुईजनाको मृत्यु

नवलपरासी, २२ भदौ०७४/पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु २२ भदाै ०७४/सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको...

काठमाडौंभित्रै गाँजाको खेती !

काठमाण्डाै २२भदाै०७४/ धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती ।अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला...

खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?

काठमाडौं २२भदाै ०७४/नेताहरूको स्वार्थका कारण नेपाली कांग्रेसले मनोनय दर्ता गर्नु एक दिन पहिला उम्मेदवारहरूको सूची सार्वजनिक गरेर फेरि आलोचना खेप्न पुगेको छ । उम्मेदवारहरूलाई मन फुकाएर प्रचार प्रसार गर्ने मौका...

रोकियो इम्बोस्ड नम्बर प्लेट जडान 

काठमाडौं २२भदाै०७४/ सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वागमती अञ्चलमा दर्ता भएका...

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन

काठमाडौं २२भदाै ०७४/सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् ।दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो...

रोकिएन एटिम ह्याकिङ : नेपाल किन आए ह्याकर ?

काठमाडौं २२ भदौ ०७४/ गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो। पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत...

उदयपुरमा विप्लव कार्यकर्ता पक्राउ

रमिला बस्नेत ,उदयपुर,भदौ २१/नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका तिन जना कार्यकर्ता उदयपुरमा पक्राउ गरिएको छ । प्रहरीले जिल्ला सेक्रेटरी सहित तिन कार्यकर्ताहरुलाई बुधवार बिहान पक्राउ गरेको...