सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

कञ्चनपुर (सप्तरी), २३ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।...

माओवादी केन्द्रका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा, २३ भदौ । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका...

सांसदद्वारा अवकाशपछि पनि सुविधाकाे माग

काठमाडौं २३ भदौ०७४/ संसद्को राज्य व्यवस्था समितिले पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयकको दफावार छलफल प्रक्रिया अगाडि बढाएको छ । संशोधन दर्तापछि संसद्बाटै फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरिएको विधेयक...

दसैँमा एकजनालाई २७ हजार नयाँ नोट

काठमाडौं २३ भदौ०७४/नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही...

राजपा विवाद घोषणापत्रमै छताछुल्ल

काठमाण्डाै२३भदाै०७४/ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा...

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाण्डाै २३ भदाै०७४/विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो...

धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौं २२भदाै०७४/दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट...

पशुपतिशम्सेर राप्रपा फुटाउने मोहरा मात्र हुनःकमल थापा

काठमाडौं २२भदाै०७४/ राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा प्रजतान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणा पार्टी फुटाउने मोहरा मात्र बनेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पार्टीको मध्यमाञ्चल क्षेत्रीय भेलामा बोल्दै थापाले...

अठासी किलो सुन प्रकरणमा दुईजना पक्राउ

रसुवा, २२ भदौ २२/ अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र...

गलेश्वरमा भेटी र चन्दाबाट आठ करोडको पूर्वाधार निर्माण

बेनी (म्याग्दी), २२ भदौ ०७४। धार्मिक र सार्वजनिक ठाउँमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण...