आजको राशिफल / वि.सं. २०७७ आश्विन २१

वि.सं. २०७७ आश्विन २१ गते बुधबार तदनुसार ई. सं. २०२० अक्टोबर ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो । आचार्यले सामाजिक...

दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं अशोज २०, २०७७-दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाईएको छ ।नेकपा सचिवालय बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रचण्डको...

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, असोज २० बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९४...

राजधानी विवादले काँग्रेसमा तनावः ह्वीप नमान्ने घोषणा

बुटवल, असोज २०/नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । तर, केही काँग्रेस सांसदले ह्वीप...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७० हजारले मात्र पाए १० कित्ता शेयर

काठमाडौं २० असोज २०७७ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे भएको बाँडफाँटमा २ लाख ७३ हजार...

आजको राशिफल / वि.सं. २०७७ आश्विन २०

वि.सं. २०७७ आश्विन २० गते मङ्गलबार तदनुसार ई. सं. २०२० अक्टोबर ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

घट्यो सुनको मूल्य

काठमाडौं १९ असोज २०७७। नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा ४ सयले घटेको हो । नेपाल...

तातोपानी नाका आजदेखि सञ्चालन, भित्रिए ११ कन्टेनर

​सिन्धुपाल्चोक १९ आश्विन २०७७,- पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति...

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

काठमाडौँ १९अशाेज०७७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा...