अछाममा पाईलै पच्छिे ठगिन्छन उपभोक्ता

कल्पना बोहरा, अछाम २४ भाद्र /अछामका बिभिन्न बजार क्षेत्रका ब्यापारिहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाईएको छ । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, जयगढ बजार, बिनायक बजार, कमलबजार लगायतका...

नुवाकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या छ पुग्यो

नुवाकोट, २४ भदौ ०७४/काठमाडाँैबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।...

नुवाकोटमा यात्रुबाहक बस दुर्घटनाः ३ महिलाको शब भेटियो

काठमाडौं २४भदाै०७४/ काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बस टोखा छहरे सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा शनिबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीश...

कुश्माबजारमा अत्याधुनिक बधशाला निर्माण

फलेवास (पर्वत), २४ भदौ०७४/कुश्माबजारमा ठूला पशु चौपाया बध गर्ने अत्याधुनिक पशु बधशाला निर्माण भएको छ । कुश्मामा झण्डै रु दुई करोडको लगानीमा बसेल पशु बधशाला निर्माण भएको हो । बधशाला...

फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पमा बञ्चरे डाँडा

काठमाण्डाै २४भदाै०७४/  सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको खबर आजको कान्तिपुरमा छ । नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई...

१०४ औं विपी जयन्ती मनाइदैं

काठमाडौं २४ भदौ ०७४/ नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१...

राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन सम्पन्न

काठमाडौँ, २३भदौ०७४/ राप्रपा (राष्ट्रवादी)काे तीन दिने शान्तीपुर्ण अान्दाेलन अाज सम्पन्न भएकाे छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले हिन्दुराष्ट्र ,संवैधानिक राजसंस्थाकाे  व्यवस्था,भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीको व्यवस्था गरी युवा जनशक्तिलाई उपयोग...

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने-केपी शर्मा ओली

दमौली, २३ भदौ०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै...

सेनाले द्वारा बाढी र डुबानबाट क्षति भएको सडकको मर्मत

काठमाडौँ, २३ भदौ०७४/ नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई...

भ्रष्टाचार विरुद्ध लिखित प्रतिबद्धता कार्यक्रम सम्पन्न

निराजन परियार,धनगढी २३ भदौ/भ्रष्टाचार विरुद्ध एकता एवं नागरिक खबरदारी गर्ने उद्धेश्यले आज कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिका स्थानिय जनप्रतिनिधीले लिखित प्रतिबद्धता जाहेर गरेका छन् । भ्रष्टाचार बिरुद्ध सुन्य सहनशिलता,...