मन्त्रिपरिषदको विस्तार ‘औचित्यहीन’ रेकर्डलाई आफैंले तोडे
काठमाण्डाै२६भदाै ०७४/ (प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा प्रजातान्त्रिकबाट तीन...