बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’

काठमाडौं २६ भदौ ०७४/कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा...

हतियारसहित भारतीय नागरिक पक्राउ

पर्सा, २५ भदौ०७४/ हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको...

फेरी मन्त्रीमण्डल विस्तार गर्दै देउवा

काठमाडौं,२५ भदाै०७४/प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । हालै राप्रपाबाट अलग्गिएर बनेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट...

प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

ललितपुर, २५ भदौ०७४/ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा...

एकल कविता वाचनमा डंगोलएकल कविता वाचनमा डंगोल

त्रिशूली (नुवाकोट), २५ भदौ । कवि आरएम डंगोलको एकल कवितावाचन शनिबार सदरमुकाम विदुरमा सम्पन्न भएको छ ।  साढे दुई दशकदेखि साहित्य साधनामा सक्रिय डंगोल गृह जिल्लामा पहिलो पटक एकल कविता...

आजबाट उठ्दैछ उपत्यकाको फोहोर : यसरी मिल्यो कुरा

काठमाडौँ २५ भाद्र २०७४/ आजबाट काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर उठ्ने भएको छ। ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो। शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय...

‘इच्छापत्र’ रोक्न राष्ट्रपतिदेखि सभामुखसम्मको लबिङ

काठमाडौँ २५भदाै०७४/कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीमगरको ‘लबिङ’ ले...

मुलुक निर्वाचनमय बनेको छः सञ्चारमन्त्री

नवलपरासी, २५ भदौ०७४/सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताउनुभएको छ । नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र...

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु, २५ भदौ०७४/ यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन्...

बुढानिलकष्ठ १० मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डाै, २५ भदौ०७४ /बुढानिलकष्ठ नगरपालीका,कपन १० मा शनीवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको छ । नेपाली काङ्ग्रेसका सभासद गगन कुमार थापाको  सांसद  कार्यालय काठमाडौ क्षेत्र नम्बर ४ को आयोजना तथा...