धादिङको विशालटारमा बस दुर्घटना, ३१ घाइते
मलेखु (धादिङ), २७ भदौ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा...