चुनावको मुखमा बाँडिदैछ १० अर्ब

काठमाडौं, भदौ २९ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । तर यतिबोला...

आयल निगम जग्गा खरिद प्रकरणमा सञ्चालक समितिकै मिलेमतो

काठमाडौं, भदौ २९ । नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको...

सवारी नम्बर प्लेट देवनागरी लिपिमा सम्भव !

काठमाण्डाै २९भदाै०७४/ सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ। यो...

कर्मचारीले राजनीति गरे ‘बर्खास्त’! 

काठमाण्डाै २९ भदाै०७४/ कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ। सामान्य प्रशासन...

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट हेराै नाम लीस्ट

काठमाडौँ, २८ भदौ०७४/ भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११...

श्रमका लागी भारत पुगेका नेपालीहरु दशै मनाउन घर फर्किदै, सिमा नाकाहरुमा कडा चेकजाँच

सागर थापा,घोराही २८ भदाै ०७४/नेपालबाट भारतमा रोजगार गर्न पुगेका नेपालीहरु पछिल्लो समयमा घर फर्किन थालेका छन् । रोजगारिका लागि भारत गएका नेपालीहरु महान पर्ब दशौ भित्रीए संगै घर फर्कने क्रम...

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

पोखरा, २८ भदौ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले...

अाज फेरी ओम अस्पतालमा महिलाको मृत्यु, ओम अस्पताल तनावग्रस्त

काठमाण्डाै २८ भाद्र२०७४/चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाइरहेका छन् । बुधबार दिउँसो रूपन्देही बस्ने ३९ वर्षिय कमला...

बुढानिलकण्ठ नगरपालिका वडा नं.-८ बाट  बाघको छाला सहित मानिस पक्राउ

काठमाण्डाै २८भदाै०७४/ काठमाण्डौ जील्ला  बुढानिलकण्ठ नगरपालिका वडा नं.-८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित सुर्खेत चिसापानी गा.बि.स. वडा नं.-५ हाल  कैलाली जिल्ला बलिया गा.बि. स. वडा नं.- ५ का ६३ वर्षका प्रेम बहादुर शाहीलार्इ...

फेसबुकमा नायककाे फाेटाे राख्दै युवती फसायर हत्यागर्ने १७ वर्षीय किशोर पक्राउ

चितवन, २८ भदौ०७४/ भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली...