यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति

काठमाण्डाै ३०भदाै०७४/ सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका...

प्रतिबन्धित भारतीय रूपैयाँ भित्रिन थाल्यो

काठमाण्डाै ३०  भदाै०७४/  भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक...

एनसेल लाभकर छली प्रकरण : पहिलेका बिक्रीमा पनि कर छली !

काठमाण्डाै ३०भदाै०७४/ ठुला करदाता कर्यालयले एनसेल बिक्रिमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएको छ । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कर्यालयले खोतल्न...

आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद

काठमाण्डाै ३० भदाै०७४/ नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ । निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै...

एन्फाले थ्रीस्टारलाई “एक करोड ५० लाख” क्षतिपूर्ति दिने

काठमाडौँ, २९ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको...

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती,सहमती नभएसम्म बहिरङ्ग सेवा बन्द हुने

काठमाण्डाै २९भदाै०७४ /नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय...

देश-डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] देश, ढुङ्गा माटो र जङ्गल , अनि , पहाड र नदीको निशाना भित्र बधिएको , भुगोल मात्र होइन । देश , कतै साडे पसेर...

राँगाबाट मासिक नब्बे हजार कमाइ

कञ्चनपुर, २९ भदौ०७४/ राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ...

सप्तरीको देउरी भरुवामा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज, २९ भदौ०७४/राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ...