प्रधानमन्त्री देउवा द्वारा एकै दिन उदयपुरमा दुईवटा पक्की पुलको सिल्यान्यास
रमिला बस्नेत ,उदयपुर भदौ ३१/ नेपाली कांग्रेशका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशि नदी स्थित धाप्लाङमा मोटरेबल पक्कीपुलको सिलन्यास गर्नु भएको छ । शनिबार खोटाङको...