बुढानीलकष्ठ  नगरपालीकाले संविधान दिवस सीङ्गाे नगरकाे सरसफाइ गरेर मनाउने

काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ  नगरपालीकाले  यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर मनाउने भएकाे छ । नगर पालीकाले नजीकीदै गरेकाे दशै,तिहार,छठ लगायतका राष्ट्रिय चाडपर्व स्वागत गर्दै...

कलाकार दिनेश काफ्लेले नेपालमा पहिलोपल्ट गरे रास्ट्रपति विद्यादेबी भण्डारीको क्यारीकेचर(भिडियो)

काठमाडौ  । नेपालमा पहिलोपल्ट रास्ट्रपति बिद्यादेबी भण्डारीको क्यारीकेचर गरेर कमेडियन दिनेश काफ्ले यतीखेर फेरि चर्चाको शिखरमा आएका छन् । इन्टरनेटमा १०० भन्दा बढी कलाकार र नेताको हुबहु अभिनय गरेर चर्चा...

लमजुङ चाम्बाेटेका बासिन्दाहरुले कैहीलेसम्म खानेपानीको हैरानी भाेगिरहने ?

बिष्णु सेढाइ,लमजुङ,१असाेज/लमजुङ बेसिशहर नगरपालिका -११ रामचाेकबेशि चाम्बाेटे मा खानेपानीकाे अभाव रहेकाे छ । २०५० सालतिर संचालित चिउरिवाेटे खानेपानी अायाेजना २४ बर्षसम्म पानी ब्याबस्थित हुन सकेको छैन । चिति गा. बि....

यस्ताे रह्याे बूढानिलकण्ठ नगरकार्यपालिका १०० दिने प्रगती विवरण

काठमाडौँ १ असाेज०७४/ बुडानिलकष्ठ नगरपालीकामा मेयर उद्धब खरेलले स्थानीय सरकारमा  निर्वाचीत भर्इ नगर पालीकाले  १०० दिनमा गरेका कार्यहरू बारे जानकारी गराउने उदेश्यले   अाज बुढानीलकष्ठ नगरपालीकाकाे कार्यालयमा एक पत्रकार सम्मेलनकाे अायाेजना...

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज ०७४/ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं...

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस्ः प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ असोज ०७४/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको...

दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

संखुवासभा, १ असोज०७४/ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ...

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी, १ असोज ०७४/ सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका...

करेन्ट लागेर मृत्यु

भक्तपुर, १ असोज ०७४/ चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा...

प्रधानमन्त्री देउवा द्वारा एकै दिन उदयपुरमा दुईवटा पक्की पुलको सिल्यान्यास

रमिला बस्नेत ,उदयपुर भदौ ३१/ नेपाली कांग्रेशका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशि नदी स्थित धाप्लाङमा मोटरेबल पक्कीपुलको सिलन्यास गर्नु भएको छ । शनिबार खोटाङको...