लमजुङ चाम्बाेटेका बासिन्दाहरुले कैहीलेसम्म खानेपानीको हैरानी भाेगिरहने ?

बिष्णु सेढाइ,लमजुङ,१असाेज/लमजुङ बेसिशहर नगरपालिका -११ रामचाेकबेशि चाम्बाेटे मा खानेपानीकाे अभाव रहेकाे छ । २०५० सालतिर संचालित चिउरिवाेटे खानेपानी अायाेजना २४ बर्षसम्म पानी ब्याबस्थित हुन सकेको छैन । चिति गा. बि....

यस्ताे रह्याे बूढानिलकण्ठ नगरकार्यपालिका १०० दिने प्रगती विवरण

काठमाडौँ १ असाेज०७४/ बुडानिलकष्ठ नगरपालीकामा मेयर उद्धब खरेलले स्थानीय सरकारमा  निर्वाचीत भर्इ नगर पालीकाले  १०० दिनमा गरेका कार्यहरू बारे जानकारी गराउने उदेश्यले   अाज बुढानीलकष्ठ नगरपालीकाकाे कार्यालयमा एक पत्रकार सम्मेलनकाे अायाेजना...

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज ०७४/ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं...

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस्ः प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ असोज ०७४/ प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको...

दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन

संखुवासभा, १ असोज०७४/ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिनुभएको छ । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आउनुभएका राज्यमन्त्री गुरुङले दशैँ...

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी, १ असोज ०७४/ सुदूरपश्चिमभरी आज बूढी पोल्ने पर्व मनाइँदैछ ।विजय उत्सवका रुपमा मनाइने यस पर्वमा बूढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका...

करेन्ट लागेर मृत्यु

भक्तपुर, १ असोज ०७४/ चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा...

प्रधानमन्त्री देउवा द्वारा एकै दिन उदयपुरमा दुईवटा पक्की पुलको सिल्यान्यास

रमिला बस्नेत ,उदयपुर भदौ ३१/ नेपाली कांग्रेशका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशि नदी स्थित धाप्लाङमा मोटरेबल पक्कीपुलको सिलन्यास गर्नु भएको छ । शनिबार खोटाङको...

पुरुषमा भन्दा  महिलामा यौन चाहना किन बढी हुन्छ ?

सेक्सको कुरा गर्दा यो विषय सधैं विवादास्पद रहने गरेको छ कि रिलेशनसीपमा महिला वा पुरुष कस्को यौन इच्छा बढी हुने गर्दछ ? यो प्रश्नको उत्तरका रुपमा आम धारणा पुरुषको काम...

मिल्ने भए देउवाले सबै सांसदलाई मन्त्री बनाउँछन्ःमालेका अध्यक्ष केपी ओली

विराटनगर ३१ भदाै०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधान मन्त्री शेरबहादुर देउवा प्रती लक्षीत गर्दै  मिल्ने  भए प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पार्टीका सबै सांसदलाई मन्त्री बनाउने थीए...