आजको राशिफल : वि.सं. २०७७ आश्विन २३

वि.सं. २०७७ आश्विन २३ गते शुक्रबार तदनुसार ई. सं. २०२० अक्टोबर ०९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

दशैंको टीका लगाउने कुन साइत कति बजे !

काठमाण्डाै २२अशाेज०७७/  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार...

नेपालमा थप ४,३६४ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं  अशोज २२, २०७७ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार६१७ पुगेको छ । स्वास्थ्य तथा...

आजको राशिफल / वि.सं. २०७७ आश्विन २२

वि.सं. २०७७ आश्विन २२ गते बिहीबार तदनुसार ई. सं. २०२० अक्टोबर ०८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

ॐश्री त्रिकुटा गुरुधाम नेपालद्वारा कोरोना महामारीबाट जोगाउन ‘मिसन करूणा’ सार्वजनिक

काठमाडौं, २१ असोज । ॐश्री त्रिकुटा गुरुधाम नेपालले कोरोना महामारीबाट जोगाउनको लागि ‘मिसन करुणा’ सार्वजनिक गरेको छ । त्यसअन्तर्गत प्रकृतिक सामग्रीहरु (मास्क, स्यानिटाईजर, स्प्रे, लोसन) र दिव्यकायाअमृत कवज पनि रहेको...

राप्रपा नेपालकाे पहिलाे भेला अाज ईटहरिमा

रमिला बस्नेत ,काठमाण्डाै २१अशाेज/ राज संस्था र वुध्द्द रास्ट्रकाे एजेन्डा बाेकेकाे राप्रपा नेपालले अागामि एक हप्ताभित्र पुर्वका सबै ठाउँठाउँमा कमिटी गठन गरिसक्ने दावि गरेकाे छ। राप्रपा नेपालकाे केन्द्रीय सदस्य बनेकाे...

डा. केसीको अवस्था थप जटिल बन्दै, अक्सिजनको मात्रा घट्यो, आइसीयुमा बस्न मानेनन्

काठमाडौँ, २१ असोज । चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। डा.केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको...

एकै दिनमा फेरि तातोपानी नाका बन्द

काठमाडाैँ, असाेज २१ व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आजबाट खुल्ला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

बुधबार, २१ असोज २०७७ काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, असोज २१ सुनचाँदीको मूल्य आज फेरि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार...