निर्वाचन शान्तिपूर्ण 

जनकपुरधाम, २ असोज ०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा...

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौँ, २ असोज०७४/ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि...

फेरी दुर्इ मन्त्री थपिदै, आजै विष्ट र शर्मालाई शपथ ग्रहण गराउने तयारी

काठमाडौँ, २ असोज ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई...

नक्कली नोटको बिगबिगी,एक हजारको नक्कली नोट भेटियो

गोरखा २ असाेज०७४/ सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले...

आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा संलग्न पक्राउ

मेलम्ची २ असाेज०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनाई पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार...

म्यान्मारबाट विस्थापित ७ जनालाई वीरगन्ज नाकाबाट फर्काइयो

काठमाण्डाै २असाेज०७४/ अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ...

प्रदेश नं २ मा मतदान शुरु, मतदाताको उत्साहपूर्ण उपस्थिति

काठमाडौँ, २ असोज०७४/  स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ...

प्रदेश नम्बर २ मा आज निर्वाचन

 काठमाण्डाै२असाेज ०७४/ प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार (आज) मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा...

बुढानीलकष्ठ  नगरपालीकाले संविधान दिवस सीङ्गाे नगरकाे सरसफाइ गरेर मनाउने

काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ  नगरपालीकाले  यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर मनाउने भएकाे छ । नगर पालीकाले नजीकीदै गरेकाे दशै,तिहार,छठ लगायतका राष्ट्रिय चाडपर्व स्वागत गर्दै...

कलाकार दिनेश काफ्लेले नेपालमा पहिलोपल्ट गरे रास्ट्रपति विद्यादेबी भण्डारीको क्यारीकेचर(भिडियो)

काठमाडौ  । नेपालमा पहिलोपल्ट रास्ट्रपति बिद्यादेबी भण्डारीको क्यारीकेचर गरेर कमेडियन दिनेश काफ्ले यतीखेर फेरि चर्चाको शिखरमा आएका छन् । इन्टरनेटमा १०० भन्दा बढी कलाकार र नेताको हुबहु अभिनय गरेर चर्चा...