एमालेले पर्सामा बाट  खाता खोल्यो

 पर्सा ३ असाेज ०७४/ पर्सामा एमालेले खाता खोलेको छ ।बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्ष सहित ५ वटै उम्मेदवारले जितेका हुन् । वडा अध्यक्षमा सगीर मिया विजयी...

माओवादी केन्द्रको अर्को जित, प्यानल नै विजयी

बारा ३ असोज ०७४/नेकपा माओवादी केन्द्रले अर्को जित दर्ता गरेको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह...

आमाको अन्तिम संस्कार गर्न छाेडेर मतदाता मतदान गर्नतीर

गौशाला ३असाेज०७४/ महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ । जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२...

मधेसमा माओवादीले खाता खोल्यो

काठमाण्डाै ३ असाेज०७४/ सिरहामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको हो । वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका हुन्...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

काठमाण्डाै ३ असाेज०७४/ भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ...

रौतहटको इशनाथ १ मा कांग्रेस विजयी

राैतहट ३असाेज०७४/  रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका विभु साह निर्वाचित भएका हुन् ।रौतहट जिल्ला लगायत २ नम्बर प्रदेशका ८ जिल्लाका...

गजल -बिजय तिमिल्सिना

  [caption id="attachment_19014" align="aligncenter" width="300"] गजल -बिजय तिमिल्सिना[/caption] कालो छ तर काग नहुन नि सक्छ अनुमान न हो बाहिर हासेर भित्र रुननी सक्छ माग्दैमा माग्ने हुने भए सबै भिकारी हुन्थे...

देउवाको नेतृत्वमा किन बन्छ कांग्रेस विधर्मीको गुलाम ?

[caption id="attachment_18908" align="alignleft" width="337"] विष्णुकुमार प्रसाई[/caption] कांग्रेसभित्र त्यागी, इमान्दार र सिद्धान्तनिष्ट कार्यकर्ताहरु प्रायः निस्कृय छन् वा पार्टी छोडिसकेका छन् । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टी छोडिसकेका थिए ।...

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

धनुषा, २ असोज ०७४/ प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर...

विवाद उत्पन्न भएपछि मतदान केन्द्रमा हवाइ फायर

रौतहट, असोज २ /रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित गमहरिया मतदान केन्द्रमा माओवादीका बुथ प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ...