टेलिकमको वाउटाइम एप्स

काठमाडौँ, ३ असोज०७४/ नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको...

अाफ्नाे नगर सरसफाई गर्दै बूढानिलकण्ठ नगरपालिकाले तेस्रो संविधान दिवस मनायाे

[caption id="attachment_19056" align="aligncenter" width="813"] सरसफाइमा ब्यस्थ रहेका वडा नं  १० अध्यक्ष नवराज भट्टरार्इ [/caption] काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ नगरपालीकाले यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर...

चौंदण्डीगढीमा भुमिहिन लाई जग्गा उपलब्ध गरिने निर्णय

 रमिला बस्नेत उदयपुर ,अासाेज ३/ लामो समय देखिन अाैलानी जग्गामा बस्दै अाएका सुकुम्बासीलाई उदयपुरको बेल्टारमा वेवस्थित गर्ने भएको छ । उदयपुरको चौदण्डीगदी नगरपालिकाका मेयर खगेन्द्र राईले भूमिहीन समस्या समाधानको बिषयमा...

मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले एमाले नेतृत्व खोजिरहेको छ-महासचिव ईश्वर पोखरेल

काठमाडौँ, ३ असोज०७४/ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २...

संविधान दिवसः पुष्पवृष्टि, परेवा उडान र सांस्कृतिक झाँकी

काठमाडौँ, ३ असोज ०७४/ नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’...

‘पुरुषका लागि मज्जा हो सेक्स, महिलाले गरे अपराध ?’

कंगना रनौतलाई बलिउडकी निडर र बिन्दास नायिकाको रुपमा लिइन्छ । उनी हरेक मुद्दामा सटिक विचार व्यक्त गर्छिन् । सेक्सिजम, फेमिनिज्म र नेपोटिज्ममा कंगना निकै खुलेर बयान दिन्छिन् । केही समय...

भाग बण्डा-डा.सुरेन्द्र सिटाैला

  [caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] मृत्युले पाउने , जीबनको भाग बण्डा , मुलतबिमा राखेर , भाग बण्डाका सबै दाबेदार हरु , नाङ्गो खुकुरी हातमा नचाउदै , आज भोलि...

सडक दुर्घटनामा १ काे मृत्यु

काठमाडौँ, ३ असोज०७४/ गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका...

पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ वडाध्यक्षमा एमाले विजयी

पर्सा, ३ असोज ०७४/ पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

काठमाडौँ, ३ असोज०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको...